मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्। आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबण्डाको विषय नटुंगिएको बताएका हुन्। उनले गठबन्धन दलका नेताहरुकाबीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताए। नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र…