रौतहट - आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले युवा वर्गको लागि खेल जरुरी रहेको बताएका छन् । रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९ को उद्घाटन गर्दै यस क्षेत्रका संघीय सांसदसमेत रहेका साहले शरीर स्वास्थ्य राख्नका लागि क्रिकेट खेल अति नै उपयोगी रहेको बताए हुन् । साहले अहिले नेपाल…