रेशम चौधरीको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार, छलफलमा बोलावट

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले उम्मेदवारी दर्ता खारेजविरुद्ध परेको रिटमा सर्वाेच्चले आईतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी त्यसविरुद्ध सर्वाेच्च अदालत गएका हुन् । अदालतले आईतबारै अन्तरिम आदेश नदिए पनि अन्तरिम आदेश दिने…