सरकारी रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक (नामसहित)

काठमाण्डु- सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरिएको छ । तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीसहित ५२ जना छन् । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाण्डुले आइतबार सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी…