काठमाण्डु- नेपाल प्रहरीका १७ जन प्रहरी कर्मचारी आफूखुशी गैरहाजिर भएको भन्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन भनेको हो। गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक…