आसन्न चुनावका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक

काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा २२ (१) अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका…