३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको भव्य उद्घाटन

काठमाण्डु-३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको भव्य उद्घाटन गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति भब्य उद्घाटन समारोह भएको छ । पेरिस ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला बाहिर नदी किनारमा भएको हो । पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सय भन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भएका छन् ।…