काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोमबार शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप…