लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाण्डु-लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीदे नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् । शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र…