काठमाण्डु–साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.०१ अंक बढेको छ । परिसुचक ०.२० अंकले बढेर २९७४ बिन्दुमा पुगेकाे छ । आज १९ अर्ब १६ करोडको काराेबार भएकाे छ । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो । आज कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स,…