भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। आइतबार त्रि-चन्द्र क्याम्पसमा नेविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब…