दशौं राष्ट्रिय खेलकुद समयमै हुनेछ : मन्त्री चौधरी

बाँके - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुने गरी तयारी भइरहेको बताए । मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्ने गरी रंगशाला निर्माण प्राथमिकताका…