कांग्रेसले साथ नदिएपछि प्रधानमन्त्री ओलीले अब अध्यादेश नल्याउने

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले अब दल विभाजनसम्बन्धी अध्यादेश नल्याउने भएका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले दलद विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि सहमति नदिएपछि प्रधानमन्त्री ओली अब अध्यादेश नल्याउने निष्कर्षमा पुगेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफै अध्यादेशको विपक्षमा थिए । अझ कांग्रेसभित्रको इतर समूह झन अध्यादेश ल्याउने विषय सुन्नै चाहदैनथ्यो…