काठमाण्डु – छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–१५ जतुवा बस्ने ४२ वर्षीया सरितादेवी यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरको धारामा जडान गरिएको कलको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी, दोलखाको बिगु गाउँपालिका–७ अमाडोल…