काठमाण्डु – सोमबार सेयर बजार २.१५ अंक बढेर २४८८ अंकमा उक्लिएको छ । कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ । आइतबार १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चिएको छ । ११५ कम्पनीको मूल्य बढ्दा १२१ कम्पनीको मूद्यय घटेको छ । ६ कम्पनीको मूल्यस्थिर रह्यो । बैंकिङ १७, विकास बैंक ३१,…