लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

काठमाण्डु–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त आचार्यले आज विश्वासको मत लिने तयारी गरेका हुन् ।उनी नेपाली कांग्रेससंगको गठबन्धनबाट…