काठमाण्डु-गएराति सिन्धुपाल्चोक र आसपासका ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा ८८ दशमलव ६ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, धाप, बासँखर्क, गोब्रे र नवलपुर आसपासमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने मेलम्ची, ईन्द्रावती नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम…