प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भेटवार्ताको फोटो सार्वजनिक गरेका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए ।’ सरकारले गरिरहेका र गर्नुपर्ने कामका…