संसदीय समितिमा यसकारण गृहमन्त्रीको नाम लेखिएन : गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन विशेष समितिमा किन नराखिएको भन्ने विषय स्पष्ट पारेका छन् । सत्तापक्षले केही दिन पेल्ने र संसद बन्द गर्ने तयारी गरेपछि आफूहरू गृहमन्त्रीको नाम नलेखि समिति बनाउन तयार भएको उनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत ‘सहकारी संस्था बचत रकम संसदीय…