काठमाण्डु–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालमा प्रधानमन्त्रीका रूपमा अब आइतबार मात्रै शपथ लिने भएका छन् । भाजपा र उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले मोदीकै नेतृत्वमा सरकार बनाउन लागेको हो । कुल ५४३ सिट रहेको लोकसभामा सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २४१ सांसद निर्वाचित भएका छन् । भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट…