कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

काठमाण्डु- नेपाली कांग्रेसले पार्टीका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई गम्भीर घाइते हुनुभएका नेता भण्डारीको स्वास्थ्यलाभको कामना गरेका हुन् । यस्तै उक्त घटनामा परी गम्भीर…