काँग्रेसका नेता भण्डारीको भेन्टिलेटर हटाइयो

काठमाण्डु - ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ। गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य…