काठमाण्डु– सरकारका शक्तिशाली दुई सचिवमाथि छानविन सुरु भएको छ । गृहसचिव विनोद प्रकाश सिंह र अतिरिक्त समुहमा रहेका सचिव वैकुण्ठ अर्यालमाथि छानविन सुरु भएको हो । संचार सचिवबाट हटाइएका सचिव अर्याललाई अहिले अतिरिक्त समुहमा राखिएको छ । उनलाई संचारबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रहमा सरुवा गरिएको स्रोतको दावी छ । उनिमाथि पछिल्लो समय स्वार्थी समुहसंग…