शुक्रबारकाे माैसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम  पूर्वानुमान महाशाखाले उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम,…