काठमाण्डु- प्रतिनिधिसभाको पहिलो अधिवेशन कानून निर्माणका हिसावले उपलब्धिहीन बनेको छ । चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । त्यसयता सभाका २८ वटा बैठक बसेका छन् । तर, कुनैपनि कानून निर्माण भने हुन सकेन । यसपटक सरकारले केही विधेयकहरुलाई प्राथमिकमा राखेर काम गरेको बताएको थियो । प्रतिनिधिसभा नियमावली बन्दा समेत संसदीय समिति गठनमा…