संखुवासभा – सिलिचोङ गाउँपालिका–१ बिलुवा दोभान बस्ने ५५ वर्षीया मोती कला राईको घर मंगलबार बिहान पहिरोले पुरिँदा मोती कला र उनकी बुहारी २७ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । घर माथिबाट पहिरोसहित ठूलो ढुंगा घरमा झर्दा मोती कला र समीक्षाको घटनास्थलमै मृत्यु भएको र मोती कलाकी छोरी २७ वर्षीया रविना राई घाइते भएको भन्ने…