काठमाण्डु - ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज काठमाडौं उपत्यकाभित्र मंगलबार बिहानैदेखि यातायात सेवा बन्द गरेका छन् । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाका सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यकाभित्र कुनैपनि सार्वजनिक सवारी चलेका छैनन्। यसैबीच सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संबादमा बोलाएको छ ।…