काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले मिलेर बनाएको संविधानलाई मिलेरै संशोधन गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई सुदृढ गर्न गरी संविधान संशोधन गरिने बताए । ‘हामीलाई जे मन लाग्यो त्यही संशोधन हुने होइन । संविधान चाहिएको देश र जनतालाई सकारात्मक परिवर्तन ल्याउन हो,’ उनले भने, ‘सुशासन, विकास, समावेशिताविरुद्ध, आधारभूत…