सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विदेशी नागरिकता वा आवासीय अनुमति भए/नभएको एकीन गर्न अख्तियारको आग्रह

काठमाण्डु–सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विदेशी नागरिकता वा आवासीय अनुमति भए /नभएको एकीन गरेर मात्रै नियुक्त गर्न नेपाल सरकारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ । मन्त्रिपरिषदमा नियुक्तिको प्रस्ताव पेश गर्दा सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिले विदेशी नागरिकता वा आवासीय अनुमति लिए /नलिएको बारे घोषणा अनिवार्य पेश गर्न मुख्य सचिवमार्फत् अख्तियारले मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार…