कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, प्रस्तुत ११ एजेन्डामाथि छलफल जारी

काठमाण्डु-नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेण्डामाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने छ । साथै सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी…