एमाले सचिव भट्टराईको आग्रह-सम्मानसहित पार्टी पुनर्गठन गरौं

काठमाण्डु - नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन गर्न सुझाव दिएका छन् । सचिव भट्टराईले बिहीबार एक अपील जारी गरी एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनासहित पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठनको प्रस्ताव राखेका छन् । भट्टराईलो लामो लिखित र भिडिओ अपील जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर…