पहिरोका कारण पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (नामसहित)

काठमाण्डु - वर्षाका कारण आएको बाढीपहिरोले देशका प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग र सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका…