भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाण्डु-भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री औपचारिक भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमण दुई छिमेकी…