नेपाल एयर लाइन्सको लापरबाहीबारे संसदमा उठ्यो प्रश्न

काठमाण्डु- नेपाल एयर लाइन्सको लापरबाहीबारे संसदमा प्रश्न उठेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल एयर लाइन्सको लापरबाहीबारे सरकारले चासो नदेखाएको भन्दै प्रश्न गरेका हुन् । उनले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बतए । हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको पौडेलको…