प्रेमप्रसादले आत्मदाह गर्नु राज्यको चरम असफलता : मेयर बालेन्द्र

काठमाण्डु - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन्। उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले यो राज्यको चरम असफलताको कारण भएको बताएका हुन् । ‘एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो…