काठमाण्डु- अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाई यात्रापछिको थकानले गत साता पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसँगको टेलिभिजन बहसमा आफ्नो प्रस्तुति कमजोर भएको बताएका छन् । बाइडनेले बहसअघि विश्व भ्रमण गर्नु पनि राम्रो निर्णय नभएको जानकारी दिएका हुन् । ‘बहसअघि विश्व भ्रमण गर्नु राम्रो निर्णय थिएन । मैले मेरो स्टाफको कुरा सुनिनँ र बहसको क्रममा मञ्चमा लगभग सुतेँ’,…