काठमाण्डु – उपसभामुख इन्दिरा राना मंगलबार चीन प्रस्थान गरेकी छन् । ७ दिने औपचारिक भ्रमणका लागि उपसभामुख राना चीन प्रस्थान गरेकी हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा २ देखि ५ जुलाईसम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेसनल कर्पोरेससनमा भाग लिन उनी अपराह्न १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी छन् । उनले फोरममा…