काठमाण्डु – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने गरी भएको सहमति प्रति व्यंग्य गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखेर लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ पछिल्लो समय…