कांग्रेस नेता देव एमाले प्रवेश

काडमाण्डु – कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालयमा सोमबार अध्यक्ष केपी शर्मा ‌ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका छन् । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए । सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट…