महिला भलिबल : फाइनलको पहिलो सेट नेपालले जित्यो

काठमाण्डु – काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी उपाधि भिडन्तका क्रममा भारतविरुद्ध नेपालले २५–२३ अन्तरले पहिलो सेट जितेको छ । सुरुआतमा भारतले अग्रता बनाए पनि रोक्दै नेपालले पहिलो सेट जितेको छ । नेपालले मंगलबार इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै…