पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

बागलुङ– बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा पहिरोमा परी बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ । मृत फेला पर्नेमा ३ वर्षीय आरुष थापा रहेका छन्। उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो। आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि मंगलबार ८ जनाको मृत्यु भइसकेको छ। मंगलबार…