काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँखाबाट आँसु झरेको हामी सबैले देखैकै हो । बोल्दाबोल्दै उनको गला अवरुद्ध पनि भएको छ । उनी आफू पनि अलि बढी भावुक रहेको बताउने गरेका छन् । छोरा प्रकाश या पत्नी सीताको वियोगमा प्रचण्डको आँखाबाट आँसु आउनु मानवीय संवेदना पनि हो । तर यसबाहेकका घटनामा पनि उनी रोएका, भावुक…