एकै वर्षमा बहालवाला मुख्यसचिव र ३ सचिवमाथि मुद्दा

काठमाण्डु – २०८०/०८१ सालमा बहालवाला मुख्यसचिव र तीन सचिवमाथि मुद्दा दायर भएको छ । मुख्यसचिव डा. बैकुण्ठ अर्याल उपराष्ट्रपति कार्यालयका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, उद्योग वाणिज्य तथा आपूतिसचिव (तत्कालीन सञ्चार तथा सूचना प्रविधिसचिव) कृष्णबहादुर राउत र अर्थसचिव डा. मधु मरासिनीविरुद्ध एकै वर्षमा मुद्दा दायर भएको हो । सचिवमा बहाल रहेका बेला मुद्दा खेपेका दुई…