काठमाण्ड- टी-२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डविरुद्ध भारतले पहिलो विकेट गुमाएको छ । नेपाली समय अनुसार बिहीबार राति सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेटका रुपमा विराट कोहली आउट भएका हुन् । विराट ९ बल खेल्दैँ ९ रन बनाएर आउट भए ।