महिला र बालिकाको न्याय पहुँच सुदृढ गर्न नेपालको महत्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ

काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैंगिक समानताको आधारस्तम्भ भएको बताएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको ७०औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन् । नेपालले उक्त प्रतिबद्धतालाई संविधानमा सुनिश्चित…