मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन

काठमाण्डु– मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन् । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोडको बजेट…