एन आई सी एशिया बैंकले बिन्देश्वरी आधारभूत विद्यालयलाई गर्‍यो शैक्षिक सामग्री हस्तान्तरण

काठमाण्डु– एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर, चितवनस्थित श्री विन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरेको छ । बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले उक्त विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई आज एक कार्यक्रमका बीच झोला अन्य शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर…