काठमाण्डु – मंगलबार नेप्से परिसूचक ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.२० अंक र फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१६ अंकले घटेको छ। मंगलबार पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको फाइनान्स उपसमूह परिसूचक घटेको छ। १३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.१५…