मक्कामा अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १३ सय पुग्यो

काठमाण्डु- साउदी अरेबियामा यस वर्षको हजको समयमा कम्तीमा १३ सय जनाको मृत्यु भएको छ। साउदीका स्वास्थ्य मन्त्री फद अल जलाजेलले गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १ हजार ३ सय जनाको मृत्यु भएको जानकारी दिएका हुन् । ज्यान गुमाउनेमा धेरैजसो अनधिकृत तीर्थयात्री छन्। हज गर्न विशेष हज भिसाको लागि आवेदन गर्नुपर्छ। तर कतिपय व्यक्ति वैध…