सम्पर्कविहीन प्रहरी कर्मचारीलाई ७ दिन भित्र उपस्थित हुन निर्देशन

काठमाण्डु-नेपाल प्रहरी प्रधान कार्यालयले बिना जानकारी अनुपस्थित भएका १३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १३ जना कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन भनेको छ । कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम…